न्यायालय स्वतन्त्र भएन भने मुलुक बन्न सक्दैन : भीमार्जुन आचार्य
२०८१ माघ १७ गते विहिवार
- विहिबार नेपाल डेमोक्याटिक लयर्स यसोसियसन र पेशागत बुद्धिजिवि बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवस्यक्ता र चुनौती विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
विराटनगर : संविधानविद् भिमार्जुन आचार्यले वर्तमान संविधानको नाममा नै समस्या रहेको बताएका छन् ।
विहिबार नेपाल डेमोक्याटिक लयर्स यसोसियसन र पेशागत बुद्धिजिवि बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवस्यक्ता र चुनौती विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो संविधानमा भाषाको सुद्धासुद्धि समेत छैन । संविधानमा पूर्णविराम कमाको समेत महत्व रहेको हुन्छ । न्यायालयको स्वतन्त्रताले मात्र मुलुकको अस्तित्व बच्ने उनले बचाए । न्याय परिसदमा बारको प्रतिनिधि बनाउने जुन दिनबाट निर्णय भयो त्यहाँबाट नै नेपालको दुरदा सुरु भएको हो । उनले भने, नेपालको दुरगतीको कारण न्यायालयमा भएको व्यथिती नै भएकाले न्यायालय स्वतन्त्र भएन भने मूलुक बन्न सक्दैन ।’
आचार्यले प्रदेश सरकारको औचित्य, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा प्रतिनिधिसभाको संख्याको कम बनाउने लगाएतका कुरामा पनि सोच्नुपर्ने बताए । संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको उल्लेख गरेका आचार्यले जापान र अमेरिकाको संविधानको बारेमा चर्चा गरेका छन् ।
संविधान प्रत्येक व्यक्तिको नजरमा आआफ्नो व्याख्या हुने गरेको उल्लेख गर्दै आचार्यले सबैको एक दस्तावेज संविधान बन्नुपर्ने कुरालाई जोड दिएका छन् । आचार्यले थपे ‘संविधान संसोधनको कुरा भइरहेको बेला हामीले सबैतिरबाट खबरदारी गरेर संविधानलाई एक बनाउँन जरुरी रहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।